सुबोधवि. [सं.]सजिलैसित बुझ्न सकिने; बोधगम्य; सुगम।राम्रो बोध वा ज्ञान।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सुबेदारी सुबोल