सुब्बाङ्गी

ना.

  1. सुब्बाको दर्जा वा काम।
  2. सुब्बाको मानपदवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)