सुभो
वि. [प्रा. सं. शुभ]
- भलो; कल्याणकारी; शुभ।
- आफूलाई फाइदा गर्ने; फाप्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)