सुमन्त्र
ना. [सं.]
- राम्रो वा असल मन्त्र।
- राजा दशरथका मन्त्री; बग्गी हाँक्ने सारथि।
- राम्रो सल्लाह; असल सुझाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)