सुमर्नु

स.क्रि.

  1. भाले पशुहरूलाई खसी पार्नु; अण्डकोष निष्कृय बनाउनु।
  2. कुनै मालमत्ताको उपभोग गर्नु; भोगचलन गर्नु।
  3. छोरीबुहारीलाई खुबसँग काममा जोत्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)