सुमार्गना. [सं.]राम्रो वा असल बाटो; सुपथ।राम्रो बानीबेहोरा; सदाचार।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सुमान्य सुमित्रा