सुमेर्नी
ना. [सं. सुमेरु]
- जपमालाको दुईपट्टिको मुख जोडिएको ठाउँमा राखिने रुद्राक्ष, मुगा आदिको ठुलो दाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सुमेरु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)