सुयोधन

ना. [सं.]

  1. कौरव वंशका राजा धृतराष्ट्रका छोरा; दुर्योधन।
  2. राम्रो लडाका; असल योद्धा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)