सुरक्षण
ना. [सं.]
- कर्जा लिँदा कानुनबमोजिम धितो राख्न सकिने सम्पत्ति वा तत्सम्बन्धी कागजात।
- औषधीको सिसीको सुरक्षाका लागि गरिने बेरुवा; प्याक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)