सुरङ्ग
वि. [सं.]
- राम्रो रङ्ग भएको; सुन्दर वर्णको।
- सुन्दर रङ्ग; राम्रो रङ्ग।
- सुन्तला।
- सिँदुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)