सुरत

ना. [अ. सूरत]

  1. तास वा गन्जिफाको एउटा चित्राकृति; सुरथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)