सुरस

वि. [सं.]

  1. राम्रो रस भएको; रसिलो।
  2. मिठो; स्वादिष्ट।
  3. जल; पानी।
  4. सुखभोग; आनन्द।
  5. प्रेम; प्रणय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)