सुरसार

ना. [अ. शुरूआत]

  1. कुनै कामको थालनी; कामको प्रारम्भिक तरखर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)