सुरसुर

क्रि.वि. [अ.मू. सुर्+अ (द्वि.)]

  1. तरल पदार्थ थोरथोरै पिउने गरी।
  2. ससाना प्राणी घस्रेर हिँड्ने चालसँग।
  3. डोरी, धागो, आदि बिस्तारै फुस्कने वा तान्ने क्रममा

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)