सुरेली
ना. [√ सुरिलो]
- हाँगाबिँगा नभएको अग्लो रुख, खम्बा, डोरी आदिमा दुई हात र दुई खुट्टाले च्यापी छातीले घस्रिएर चढ्ने वा ओर्लने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ सुरिलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)