सुर्कनु
स.क्रि.
- कपडाको दुई पाटालाई सियोधागोले सुर्काउनी पर्ने गरी जोर्नु; लामा फड्का हालेर सिउनु।
- एक हातले बालाको नलमा समाती अर्को हातले धान आदि तान्नु; रुहुनु।
- पाखुरा दह्रो पार्नु।
- बाहुला माथि सार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)