सुर्को
ना. [सुर्क+ओ]
- एक सासमा पिइने तातो तरल पदार्थ।
- खेतबारीको लाम्चो गह्रो।
- सुर्केर सिउने काम वा खेप।
- पानी, बालुवा, रेखी आदिको धर्सो वा सोतो।
- चन्दनको ठाडो टिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सुर्क+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)