सुलक्षण
वि. [सं.]
- राम्रो लक्षणको; लच्छिन भएको।
- भाग्यमानी।
- राम्रो लच्छिन; शुभ लक्षण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)