सुलसुल
क्रि.वि. [अ.मू. सुल्+अ (द्वि.)]
- घाउखटिरा आदिमा मसिना किरा हिँड्ने गरी; सगसग।
- बिस्तारै पानी बग्ने चालले।
- पातलो झाडा नथामिईकन भए झैँ।
- सर्प आदि जन्तु घस्रेर हिँड्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)