सुवदना

ना. [सं.]

  1. सुन्दर अनुहार भएकी स्त्री; सुन्दरी स्त्री।
  2. मगण, रगण, भगण, नगण, मगण र लघु-गुरु भएको, सातसात अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)