सुवर्णमान
- जुनसुकै अवस्थामा पनि तोकिएको दरभाउअनुसार ब्याङ्कको कागजी नोट सुनका रूपमा भुक्तान गर्न सकिने मुद्राप्रणाली; सुनको मान वा दर कायम गरिएको कागजी मुद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)