सुशील

वि. [सं.]

  1. असल शीलस्वभावको; उत्तम चरित्र भएको; शीलवान्।
  2. सज्जन तथा सरल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)