सुषमा
ना. [सं.]
- परम शोभा; अत्यन्त सुन्दरता।
- माथिल्लो तहको विशेषतः प्राकृतिक सौन्दर्य।
- तगण, यगण, भगण र गुरु भएको एक वार्णिक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)