सुषुप्त

वि. [सं.]

  1. गाढा निद्रामा परेको; मस्तसँग निदाएको।
  2. निष्क्रिय अवस्थामा कुनै चिजमा अडेको (गुण वा तत्त्व)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)