सुसज्जित

वि. [सं.]

  1. हरेक दृष्टिबाट सजिसजाउ; राम्रो हिसाबले तयार।
  2. हरेक दृष्टिबाट तत्पर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)