सुसम्पन्न
वि. [सं.]
- आवश्यक वस्तुहरूले परिपूर्ण; सबै कुराले पूर्ण।
- राम्रो खानदानको; पुगीसरी आएको।
- धनी; समृद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)