सुसु

वि. [अ.मू. सु+(द्वि.)]

  1. अत्यन्त दुब्लो वा पातलो; कमजोर।
  2. जाडो हुँदा मुखबाट प्रकट हुने शब्द।
  3. पिसाब (बालबोली)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)