सुसेली
ना. [सुसेलो+ई]
- ओठ खुम्च्याएर सास भित्रबाहिर फुक्तै निकालिने एक किसिमको आवाज।
- सल्ला, हावा, आदि सुसाउँदाको आवाज।
- सुसेलो (गीत, लोकगीत, कविता आदिमा प्रचलित अर्थ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सुसेलो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)