सुस्त
वि. [फा.]
- शारीरिक वा मानसिक रूपमा कमजोर; दुर्बल।
- ढिलो; जुम्सो।
- उत्साह नभएको; अल्सी।
- सुस्तरी; बिस्तारै; मन्द गतिले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)