सुस्ताउनु

अ.क्रि. [सुस्थिर+आउ+नु]

  1. थकाइ मार्नु, थरक मार्नु; श्रम शान्त गर्नु।[सुस्त+आउ+नु]
  2. ढिलो हुनु।
  3. अल्छी हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)