सुस्वर

ना. [सं.]

  1. राम्रो किसिमको स्वर; सुमधुर आवाज।
  2. सुमधुर स्वर भएको; मिठो आवाज भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)