सुहृदय
ना. [सं.]
- पवित्र हृदय; चोखो मन; निश्छल चित्त।
- पवित्र हृदय भएको; चोखो मनको; निश्छल चित्तको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)