सूक्त

वि. [सं.]

  1. ज्ञान र उपदेशयुक्त।
  2. मिठो किसिमले भनिएको।
  3. वेदको मन्त्र वा तिनको समूह; कुनै विषयको आन्तरिक ज्ञानगरिमाले युक्त कथन; वैदिक स्तुति वा प्रार्थना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)