सूक्ष्मशरीर
ना.
- पाँच ज्ञानेन्द्रिय, पाँच प्राण, पाँच महाभूत एवं मन र बुद्धिसमेत सत्र तत्त्वको समूह।
- मृत्युपछि उक्त सत्र तत्त्वहरूमा मिलेको अदृश्य शरीर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)