सूचक

वि. [सं.]

  1. सूचना वा जनाउ दिने; खबर गर्ने।
  2. गोप्य कुरा भन्ने वा भेद खोल्ने।
  3. गुप्तचर विभागको प्रहरी; गुप्ती पुलिस।
  4. नाटकको सूत्रधार।
  5. सूचीकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)