सूचना

ना. [सं.]

  1. सम्बन्धित सबैलाई केही कुरो थाहा दिने काम।
  2. थाहा दिनका निम्ति पठाइएको, टाँसिएको वा प्रकाशित गरिएको लिखत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)