सूचना मन्त्री

ना.

  1. जनताका समस्या सरकारसमक्ष र सरकारका आँकडा जनतासमक्ष आदानप्रदान गर्ने मन्त्री; सूचनामन्त्रालयको मन्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)