सूचिका

ना.

  1. सानो खालको सियो।
  2. सानो र छोटो सूची; सड्क्षिप्त फेहरिस्त।
  3. सूचना दिने काम गर्ने आइमाई; सूचक स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)