सूतिका वात/वायु
ना.
- गर्भिणी नारीको प्रसवावस्थामा गर्भ पैदा हुन प्रेरणा गर्ने वायु; प्रसववायु।
- सुत्केरी आइमाईको पेट गडबडाउने वायुरोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)