सूत्रपात
ना.
- कार्यको वा घटनाको प्रारम्भिक थालनी।
- घर, बङ्गला आदि बनाउँदा जग्गाको नापनक्सा तयार गर्नका निम्ति नाप्ने टेप, फित्ता वा डोरी जमिनमा फैलाउने काम।
- प्रारम्भ; मूल। उठान।
- प्रादुर्भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)