सूत्रीय

वि.

  1. सङ्ख्यावाचक शब्दका उत्तरपदस्वरूप प्रयोग भई विशेषण जनाउने शब्द; सूत्रसम्बन्धी (जस्तै- दश सूत्रीय, चौध सूत्रीय आदि)।
  2. कुनै विद्वान्ले प्रणयन गरेका सूत्रसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)