सूत

ना. [सं.]

  1. राजा आदिलाई जागा गराउनका निम्ति बिहान स्तुतिपाठ गर्ने जाति; भाट।
  2. सारथि; रथको नियन्ता।
  3. क्षत्रिय पुरुष र ब्राह्मण जातिकी स्त्रीबाट जन्मिएको सन्तान।
  4. जन्मेको; पैदा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)