सूप

ना. [सं.]

  1. पकाएर खान तयार पारिएको दाल।
  2. दाल, तरकारी, मास, गेडागुडी आदि खानेकुराको झोल; रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)