सूपकारिता

ना.

  1. पाकशिल्प; पकाउने गुण; भान्सेको विशेषता।
  2. सूप बनाउने शिल्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)