सूर्य

ना. [सं.]

  1. दिनमा आकाशमा देखिएर प्रकाश र ताप दिने; ज्योतिषशास्त्रले ग्रह तर ज्योतिषविज्ञानले तारा मानेको, बाह्य अन्तरिक्षको एक बल्दो लोक; घाम; बेला; सुर्जे।
  2. ज्योतिषशास्त्रअनुसार नौवटा ग्रहमध्येको पहिलो ग्रह।
  3. पृथ्वी, मङ्गल, बुध आदि ग्रहहरूद्वारा परिक्रमा गरिने एक विशाल तेजपुञ्ज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)