सूर्यग्रहण
ना.
- औँसीका दिनमा सूर्यमा चन्द्रमाले ढाक्दा देखिने अँध्यारो टाटो; सूर्यकै रेखामनि चन्द्रमा र चन्द्रमाका मनि राहु (छाया वा टाटो) पर्न गई सूर्यमा सो छाया परेको समय; सूर्यखग्रास।
- उक्त समयमा गरिने धार्मिक विधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)