सूर्यफूल

ना.

  1. घाम लाग्दा फुल्ने र घाम अस्ताउँदा लुत्रुक्क परेर खुम्चने, रातो डाँठ र अमलाका जत्रा मसिना पात हुने रातो, प्याजी, पहेँलो आदि रङको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)