सूर्यवंशी/वंशीय

वि.

  1. सूर्यवंशसँग सम्बन्धित; सूर्यवंशको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)