सूर्योन्मुख

वि.

  1. सूर्यको सम्मुख खडा भएर वा सूर्यलाई हेरी अर्पण गरिने (सामग्री, उपचार)।
  2. सूर्यलाई सामु पारी बसेर सूर्यका माध्यमबाट गरिने (उपचार, स्वास्थ्योपचार)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)