सूर्योपासना

ना.

  1. सूर्यको पूजा, जप, अर्चना, आराधना आदि; सूर्यको भक्ति।
  2. सूर्यको पूजा गर्ने सम्प्रदाय।
  3. उक्त पूजाको विधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)